Nepali

Language Code
ne

आर्जित आय क्रेडिट

बच्चा र आश्रितहरू सहहतका मानिसहरूको लाश्रि धेरै भिन्ि कटौती र कर क्रेडिटहरू छि्। प्रत्येक कटौती र क्रेडिटका आफ्िै नियमहरू छि्। तपाईंसँि आश्रित िएकोले तपाईंले स्वत: रूपमा यी सबै प्राप्त ििि सक्िुहुन्ि। यो तथ्य पािाले बच्चाहरू सहहतका न्यूि आय िएका पररवारहरूको लाश्रि अनत महत्त्वपूर्ि कर लािको व्याख्या िछि: आर्जित आय क्रेडिट (EIC)। यस क्रेडिटलाई आर्जित आय कर क्रेडिट (EITC) पनि िनिन्छ।

रद्द गररएका ऋण तथा तपाईंका करहरू

धेरै मानिसहरूलाई ऋणको "कट्टी" को गणणा करयोग्य आम्दािीको रूपमा हुि सक्छ भन्िे कुरा थाहा हुुँदैि। जब आम्दािी करयोग्य हुन्छ तपाईंले यसलाई IRS मा ररपोर्ट गिुटपछट। धेरैजसो समय तपाईंले कार, घर वा अन्य निजी वस्तुहरू खररद गिटको लागग ऋण निकालेको रकमलाई पुि: भुक्ताि गिुटपिे हुिाले यसलाई आम्दािीको रूपमा गणिा गररुँदैि। तपाईंले ऋण नतिट सक्िुहुन्ि र कम्पिीले कट्टी गछट भिे तपाईंले नतिट िसकेको रकमलाई करयोग्य आम्दािी मान्ि सककन्छ। कम्पिीले कट्टी गरेको ऋणलाई रद्द गररएको ऋण भनिन्छ।