हामीतपाईंलाईकसरीमद्दतगर्नसक्छौं

CARES ऐन – COVID-19 कोरोना भाइरस आर्थिक प्रभाव भुक्तानीहरू/प्रोत्साहन जाँचहरू

अप्रिल 16, 2020 मा अद्यावधिक गरिएको PDF (900 KB) संघीय कोरोना भाइरस राहत कानून (CARES ऐने भनिने) ले संयुक्त राज्यका अधिकांश वयस्कहरूलाई पैसा दिनेछ। IRS ले तपाईंको घरमा पैसा पठाउनेछ वा त्यसलाई तपाईंको खातामा जम्मा गर्नेछ। कर फिर्ता दायर नगरेका केही मानिसहरूलाई पैसा प्राप्त गर्न कर फाराम भर्न आवश्यक पर्दैन। IRS ले संघीय आर्थिक प्रभाव भुक्तानी (EIP… more

IRS जरिवाना छुट

करको आचार संहिताले कर हिला दायर गर्ने तथा करिरूको हिलो भुक्तार्नी गर्ने सहितका धेरै भभन्र्न-भभन्र्न अवस्थािरूमा जररवार्नािरू लगाउँछ। कहिलेकाि ं IRS ले जररवार्नािरूलाई िटाउर्न सक्छ। यसलाई जररवार्ना न्यूर्नीकरण वा जररवार्ना छुट भनर्नन्छ। यद्यपप तपाईं जररवार्ना छुट प्राप्त गर्ननका लागग योग्य ठिररर्नुिुन्छ भर्ने पनर्न तपाईंले लगभग सधैं ब्याज… more

IRS संकलन विकल्पहरू

तपाईं IRS लाई भुक्तान गनुुपने रकम 120 दिनदभत्र भुक्तान गनु समर्ु नभएको अवस्र्ामा तपाईंले भुक्तान योजनाको अनुरोध गनु सक्नुहुन्छ। भुक्तान योजनालाई दकस्ता सम्झौतापदन भदनन्छ। तपाईंको भुक्तान प्रदत मदिना $25 भन्दा न्यून हुनसक्छ। तपाईंसँग भुक्तान योजना छ भने IRS ले तपाईंको सम्पदि वा आम्दानी दलनेछैन। तर IRS ले तपाईंका कर दितीिरू दलने छ तर्ा तपाईंको… more

आर्जित आय क्रेडिट

बच्चा र आश्रितहरू सहहतका मानिसहरूको लाश्रि धेरै भिन्ि कटौती र कर क्रेडिटहरू छि्। प्रत्येक कटौती र क्रेडिटका आफ्िै नियमहरू छि्। तपाईंसँि आश्रित िएकोले तपाईंले स्वत: रूपमा यी सबै प्राप्त ििि सक्िुहुन्ि। यो तथ्य पािाले बच्चाहरू सहहतका न्यूि आय िएका पररवारहरूको लाश्रि अनत महत्त्वपूर्ि कर लािको व्याख्या िछि: आर्जित आय क्रेडिट (EIC)। यस क्रेडिटलाई… more

कर्मचारीहरूको कर कट्टी

कर कट्टी भनेको तपाईंको आयकर भुक्तान गनन तलबी चेकबाट ननकाललएको रकम हो। तपाईंले आफ्नो करहरू दायर गदान तपाईंले नतनन बााँकी संघीय आयकरलाई समेट्नको लागग संघीय कानूनले तपाईंलाई आफ्नो भुक्तानीबाट पयानप्त कर कट्टी गनन आवश्यक गराउाँछ। तपाईंसाँग पयानप्त कट्टी रकम छैन भने तपाईंले आफ्नो फिती कर दायर गदान बढी भुक्तान गनुनपनेछ। तपाईंले अनत बढी ननकाल्नुभएको छ… more

बेरोजगारी लाभहरू भर्मन्टमा (Unemployment in Nepali)

तपाईंले कारणले गर्दा आफ्नो जागिर गुमाउनुभयो वा तपाईंको समय काटिएको थियो भने, तपाईंले सम्भवत: केही मद्दत पाउन सक्नुहुन्छ। तपाईंको रोजगारदाताले लाभहरूको लागि आवेदन नगर्न भनेपनि तपाईं सो कार्य गर्न सक्नुहुन्छ। रोजगारदाताहरूले बेरोजगारी लाभहरूको बारेमा निर्णयहरू गर्दैनन् — राज्यले गर्छ। बेरोजगारी लाभहरूको लागि योग्य छु? निम्न अवस्था भएमा तपाईंले… more

रद्द गररएका ऋण तथा तपाईंका करहरू

धेरै मानिसहरूलाई ऋणको "कट्टी" को गणणा करयोग्य आम्दािीको रूपमा हुि सक्छ भन्िे कुरा थाहा हुुँदैि। जब आम्दािी करयोग्य हुन्छ तपाईंले यसलाई IRS मा ररपोर्ट गिुटपछट। धेरैजसो समय तपाईंले कार, घर वा अन्य निजी वस्तुहरू खररद गिटको लागग ऋण निकालेको रकमलाई पुि: भुक्ताि गिुटपिे हुिाले यसलाई आम्दािीको रूपमा गणिा गररुँदैि। तपाईंले ऋण नतिट सक्िुहुन्ि र… more

हाल संकलनयोग्य छैन

तपाईं IRS मा भुक्तान गनन समर्न नभएको अवस्र्ामा तपाईंका ऋणहरूलाई हाल संकलनयोग्य छैन (CNC) ववपवि स्स्र्वतमा रास्िन सक्छ। तपाईं CNC मा भएको बेला IRS ले तपाईंको सम्पवि वलने वा तपाईंको आम्दानी ग्रहण गनेछैन। तर IRS ले तपाईंका कर वितीहरू वलने छ तर्ा तपाईंको गाउँको भूवमका रेकर्नहरूको ग्रहणाविकारलाई दायर गनन सक्छ।

हेल्थ केयर एड्भोकेट (एच.सि.ए.) हेल्पलाइन

स्वास्थ्य हेरचाह को लागी अधिवक्ता हेल्थ केयर एड्भोकेट (एच.सि.ए.) हेल्पलाइन (Health Care Advocate (HCA) HelpLine) स्वास्थ्य सेवा अधिवक्तासँग कुरा गर्नको लागि 1-800-917-7787 मा फोन सम्पर्क गर्नुहोस् । भेरमोन्टको एच.सि.ए. हेल्पलाइन स्वास्थ्य स्याहारसँग सम्बन्धित समस्याहरू समाधान गर्न भेरमोन्टका सबै बासिन्दाहरूलाई मद्दत गर्नको लागि उपलब्ध नि: शुल्क… more

भेरमोन्टमासम्बन्धविच्छेद

सम्बन्धविच्छेद कठिन र तनावपूर्ण समय हुनसक्छ । हामीलाई आशा छ कि यो जानकारी तपाईंको लागि उपयोगी हुनेछ । हामी तपाईंले बुझ्ने गरि अदालती प्रक्रियालाई सरल तरिकाले व्याख्या गर्ने प्रयास गर्छौं । आशा गरौं कि यसले तपाईंलाई कानूनी प्रणालीसँग व्यवहार गर्दा तपाईंलाई थप आत्मविश्वास महसुस गर्न मद्दत गर्नेछ । तपाईंले यसलाई पार गर्न सक्नुहुनेछ । सुरू गर्नु… more

दुर्व्यवहारबाट राहत

यस खण्डमा घरेलुहिंसा र दुर्व्यवहारबाट राहत बारे जानकारी रहेको छ । यदि तपाईंलाई दुर्व्यवहार भइरहेको छ वा यदि तपाईं आफ्नो दुर्व्यवहारकर्तालाई छोड्न चाहनुहुन्छ तर तपाईंलाई त्यो कार्य तपाईंले वहन गर्न सक्नुहुन्न जस्तो लाग्छ भने तपाईंले के गर्न सक्नुहुन्छ भन्ने बारेको थप जानकारीको लागि बायाँ साइडमा भएका लिंकहरूमा क्लिक गर्नुहोस् । तपाईंले रिलिफ फ्रम… more

भेदभाव/निष्पक्षआवास

निष्पक्ष आवास भेदभाव बिनाको आवास हो । निष्पक्ष आवास भनेको तपाईंले घर किन्दा वा भाडामा लिँदा भेदभाव नगरिनु हो । यसको अर्थ सबै प्रकारका मानिसहरूलाई स्वागत गरिने छरछिमेक वा समुदायमा बसोबास गर्ने अधिकार सबैको हुन्छ भन्ने पनि हो । आवासीय भेदभाव अनेक स्वरूपमा हुन्छ र अनेक भिन्न-भिन्न मानिसहरू विरूद्ध गरिन्छ । भेदभावले हामी कहाँ बस्न सक्छौं र हाम्रो… more

ऋण संकलनकर्ताहरू गर्न नपाउने कुराहरू

यहाँ केही नियमहरू छन् जसलाई ऋण संकलनकर्ता र ऋणदाताहरूले भेरमोन्टमा तपाईंबाट ऋण संकलन गर्ने प्रयास गर्दा पालना गर्नैपर्छ । धम्की ऋण संकलनकर्ता र ऋणदाताहरूले तिनीहरूले गर्न नसक्ने वा गर्न नहुने त्यस्ता केही कुराहरू गर्न धम्की दिन पाउँदैनन् । उदाहरणको लागि, ऋण संकलनकर्ताहरूले हिंसक हुन वा हिंसक हुने धम्की दिन पाउँदैनन् ।   तिनीहरूले अपराध… more
Updated: Apr 06, 2022